ताजा समाचार

प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति जनलहर बढ्दै

  • असोज २८, २०७९
  • ९८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २८ असोज जनता समाजबादी पार्टी र नेकपा एमाले बाट संयुक्त रुपमा पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ता कुर्मी प्रति उक्त क्षेत्रमा जनलहर बढ्दै गएको देखिएको छ । आसन्न प्रदेश तथा प्रतिनिधि सभालाई लक्षित गरी मतदाताको घरदैलोमा पुग्दा उहाप्रति जनताहरुको छुट्टै उत्साह देखिएको हो । घरदैलो कै क्रममा आज पर्साको बिन्दवासिनी गाउँपालिकाका अमरपट्टि , झौवा, माधवल र ईटियाहिमा पुग्दा त्यहाका मतदाताले डा.गुप्ता कुर्मी स्वास्थ्यमा विज्ञता हासिल गरेको र उहा युवा जोस भएको व्यक्ति भएकोले आफ्ना अमुल्य मत उहालाई नै दिने बताएका छन । उनीहरुले समाजलाई अगाडी बढाउँन शिक्षित र विज्ञता भएको व्यक्तिको खाचो भएको र डा.मधुगुप्ता कुर्मी संग यो सबै भएकोले हामीले हाम्रा गाउँ ठाउँको नेतृत्व गर्नको लागी हामीले उहालाई मत दिन आतुर रहेको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤