ताजा समाचार

घरघरमा मधु, जनजनमा मधु

  • असोज २७, २०७९
  • ९४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २७ असोज मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुले मतदातालाई भेटेका हुन् । पर्सा क्षेत्र नं. ३ (ख) मा जसपा एमालेको साझा उम्मेदवार गुप्ताले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताइन् । स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने बताइन् । स्थानीय अविकास, असमानता र विभेदको अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले जसपा एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤