ताजा समाचार

सामाजिक अभियन्ता गिरी चुनावी मैदानमा आउँने पक्का

  • असोज २२, २०७९
  • ८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज २२ । नेपाल सरकारले घोषणा गरेको। प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी मैदानमा नवलपरासी यूवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी स्वतन्त्र उम्मेदवारको रूपमा आउने पक्का भएको छ । समाजका तिता मीठा भोगाईहरुबाट समाजका हरेक किसिमका सामाजिक कार्यहरूमा आफ्ना अमूल्य योगदान दिएका गिरि यतिबेला चुनावी मैदानको विशेष तयारीमा जुटेको उनको पारिवारिक स्रोतले जनाएको छ । गाउँदेखि शहरसम्म पुगेर आम जनताको पक्षमा खुलेर लड्ने अदम्य साहसका धनि गिरीले ट्राफिक सचेतना , गाउँका सरसफाई , किसानको समस्या , लगायतको विषयमा सकारात्मक आवाज उठाउने साहसी व्यक्ति भएको हुनाले उनको योगदानको कदर गर्ने समय आएको अवस्थामा उनले नवलपरासी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको खवरले खुसी महसुस भएको छ । समाजले सही मूल्यांकन गरेर स्वतन्त्र व्यक्तिलाई साथ सहयोग दिनु आजको आवश्यकता महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤