ताजा समाचार

सुमन फर्निचरले दशै तिहार र छठ पर्वको उपलक्ष्यमा ल्याएको छ विशेष छुटको अफर

  • असोज २१, २०७९
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ असोज - करिब ३ बर्ष अगाडि देखि लहान १ राजमार्गमा ट्राफिक प्रहरी कार्यालयको उतरपटी संचालनमा आएको सुमन फर्निचर तथा सुमन जेनरल स्टोरले नेपालीहरुको महान पर्व दशै दिपावली तथा छ्ठ पर्वको उपलक्ष्यमा फर्निचर खरिदमा विशेष छुटको अफर ल्याएको छ्। लहानमा सबै भन्दा सस्तो र गुणस्तरीय फर्निचर खरिद गर्नु पर्यो भने सुमन फर्निचरलाई सम्झिने गरेका छन्। अफिस घर लगायतका कार्यालयहरुमा फर्निचर खरिद गर्नु पर्यो भने सुमन फर्निचर लाई सम्झिने गरेका छन्। सिरहा सप्तरी उदयपुर र धनुषा मोहोतरी सर्लाही लगायतका जिल्लाहरुमा फर्निचर बिक्री गरेर लोकप्रियता कमाएका सुमन फर्निचर उधोगमा सम्मान खरिद गर्न ग्राहकको भिड लागने गरेका छन्। संचालक सुमन सिंहका अनुसार ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको उनले बताए।आफुले सुपथ मुल्यमा र गुणस्तरीय सामाग्री बेच्ने गरेको संचालक सुमन सिंहले बताए।फर्निचर खरिदमा होम डेलेभरीको समेत ब्यव्यवस्था रहेको उनले बताए।

Open photo

प्रतिक्रिया दिनुहोस

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

इतिहासको जगमा नयाँ य ...

रहमुल, लहान २३ असोज । सिरहा जिल्लाका शिक्षा क्षेत्रका अनुभवी व्यक्तित्व, सामाजिक चिन्तक तथा राष्ट्रि ...

कांग्रेस महाधिवेशन : ...

काठमाडौं असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤