Siraha Times
ताजा समाचार

सलहेश युवा कल्व सिरहा डावर गोल्डकपमा सर्वाधिक गोल गर्न सफल

  • असोज १९, २०७९
  • ८३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १९ । सिरहाको धनगढीमाई नगरपालिकाद्वारा आयोजित धनगढीमई वडा नं १३ को डावर स्थित भइरहेको डावर गोल्डकपमा सिराहा भारी गोल गर्दै अगाडी आएका हुन् । हाल भइरहेको दोस्रो धनगढ़ीमाई नगरपालिका गोल्डकपमा भएको खेलमा सलहेश युबा क्लब सिरहाले अहिले सम्मकै उच्च गोल अन्तरले विजयी प्राप्त गरेको छ । हेटौंडा फुटबल क्लबलाई ० का बिरुद्ध ९ गोल अन्तरले जित हात पारेको छ । सलहेश युवा कल्वको लागि फोड़े फोफोनाले ३ गोल , रूपक लामाले २ गाेल , ओम सिंहले २ गाेल र फोफोना इब्राहिमले २ गोल गरेर कलबलाई अग्रता दिलाएको कल्वका अध्यक्ष राजीप यादवले बताउनु भएको छ । आउँदो असोज २१ मा हुने सेमिफाइनलमा सिराहा बिराटनगर फुटबल क्लबसंग प्रतिस्पर्धा गर्ने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१