Siraha Times
ताजा समाचार

चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

  • असोज १५, २०७९
  • ९०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ असोज - लहान नगरपालिकाले चार्ड पर्व लाई लक्षित गरी बजार अनुगमनमा निरन्तरता दिएका छन। लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतोको नेतृत्वमा लहानको बक्री बजार बजार बाट सुरु भएको अनुगमन मासुपसल मनिहरा पसल किराना लगायतका पसलहरुमा अनुगमन गरेको हो। लहानका उप प्रमुख राम चलितर महतो घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष बिकास सारडा नेपाल प्रहरी र नगर प्रहरी नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता, मणि बिश्वकर्मा,महेश सिंह,बिरेन्द्र यादव,लगायतका अनुगमन टोलिले बजार अनुगमन गरेका नगर प्रहरीका इन्चार्ज शम्भु बस्नेतले जानकारी दिनु भयो। म्याद गुजरेका र कानुनी दायरा अन्तर्गत न रही ब्यवसायी संचालन गरेका ब्यापारीहरुलाई जरिवाना सहित कानुन बमोजिम कार्वाही गर्ने उप मेयर महतो ले बताए।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१