ताजा समाचार

सडक आवात जावतमा सहजता निकायको कर्तव्य

  • असोज १४, २०७९
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १४ काठमाण्डौ । काठमाण्डौको सडकहरुमा यतिबेला आवात जावतकाे चाप केही कम भएको अवस्था रहेको पाईन्छ । हिन्दूहरूको चाड बडा दसैंको अवसरमा राजधानी बाट गाउँ जाने मुख्य कारणले गर्दा सडकमा केही चाप घटेको देखिन्छ । सडकमा यात्रुलाई गन्तव्यसम्म पुग्नका लागी काठमाण्डौको मूख्य सडकहरूमा हेल्प डेस्क राखिएको छ । काठमाण्डौको कलंकी , चाबेल लगायतका ठाउँहरुमा हेल्प डेस्क खडा गरेर यात्रुहरुलाई सहागोगमा सहजता भएको छ । सार्वजनिक सडकमा पहिलो अधिकार पैदल यात्रुको हो भएकाले ! चाड तिहारको नाममा पुठपाथ अतिक्रमण गर्न पाउँदैन ,खाली गराउँछु भनी जोस जागर साथ अगाडि बढ्ने काठमाण्डौका मेयर बालेन शाहले यतिबेला सडक विस्तार लगायतको कामलाई तिब्रता गराएको देखिन्छ भने उपत्यका बाहिर बहाना बनाएर कहिले वजेट पास भएन कहिले चाड तिहार पछि नभए चुनाव पछि गर्छु भनेर अल्झाउँदै आएका जनप्रतिनिधीहरू वेलामा सचेत हुन जरुरी छ !

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤