Siraha Times
ताजा समाचार

सडक मर्मतको कार्य सम्पन्न

  • असोज ११, २०७९
  • ११०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ११ । सिराहाको धनगढीमाई न पा-३ कुर्वा हनुमाननगरको बाबा बजारदेखि पश्चिम राजदेवी माता थानसम्म र दक्षिण शिवनगर कटिटोल वार्ड -२ मा पर्ने सडखण्डमा खाल्डो भई आवात जावतमा कठिनाई उत्पन्न भए पछि सडक मर्मतको कार्य अगाडी बढाइएको थियो । हिन्दूहरूको महान चाड बडा दसैंको अवसरमा घर भन्दा टाढा टाढाबाट आफन्त जन आउने भएकाले आवात जावतमा सहजता हुँने हिसाबले जिर्ण कच्ची सडकखण्डलाई वडाअधयक्ष बिरेन्द्र साह तथा वडासदस्य संजय चौधरीको अगुवाईमा मर्मत तथा डोजरको सहयोगले मिलाउने कार्य सम्पन्न भएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१