Siraha Times
ताजा समाचार

मेयरलाई फोहोरको चटारो

  • असोज ८, २०७९
  • ११८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ८, । मधेसको सामाजिक विकाशमा सरसफाई अभियान एउटा विशाल समस्याको रूपमा परिचित रहेको छ । पालिकाबाट विकाशको नाममा बजेट निकासा गरेर आम जनतालाई रणभुलमा पारेर विकाशको परिकल्पना गर्ने वाडा अध्यक्ष ज्यूहरुलाई वेलामा सचेत हुनुपर्ने अवस्था नेपालमा आइसकेको अवस्था रहेको पाइन्छ । सरसफाई र सडक फराकिलो गर्नको लागी पालिकाबाट वजेट निकाशा गरेर आफ्ना पार्टीका कार्यकर्तालाई उपभोगता समितिको अध्यक्ष लगाएतको पदमा आसिन गराएर कमिसन खाने समय समाप्त भएकोले अध्यक्षहरुले सहयोग गर्नुको साटो अवरोध गर्ने परम्परा यदि समाजमा देखिएकाे छ भने कृपया समयमा ध्यान केन्द्रित गर्न आवश्यक छ । ग्रामिण क्षेत्रमा विकासलाई ओझेलमा पारेर दादागिरी शैलीमा काम नगर्ने अध्यक्षको रवैयाको पर्दाफास गर्दै महान चाड पर्व काे अवसरमा सिरहाका मेयरले जुनसुकै हालतमा सरसफाइको काम गराई छाड्ने सिराहा मेयरको प्रतिवद्धता ! वार्ड अध्यक्ष हरु पनि यस्तो काममा अग्रसरता लिनु नि !

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१