ताजा समाचार

निर्दोषी एक सामाजिक अभियन्ता

  • असोज ७, २०७९
  • १२८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ७ । राजनीतिक चंगुलको कारण केही व्यक्तिले वास्तविकता नबुझी उनको वारेमा अफबा हल्ला फिजाउनु सामाजिक नजरले अशल होईन । उनले कार्यालय समयमा टिक टक बनाउने गरेको छैन । कार्यालय समय बाहीर उनले सामाजिक मर्यादा भित्र रहेर काम गर्दै आएका ब्यक्ति हुन् । मनोरञ्जनको कानुनी अधिकार सवैलाई प्राप्त भएको छ । कार्यालय समय बाहिर मजाकमा राष्टिय भावनाले ओत पोत भएर नेपाल प्रहरीको टोपि लगाएर एउटा राष्ट भक्तिको भावना झल्किने गरी टिक टक बनाउदा केही व्यक्तिले त्यसलाई गलत नजरले प्रस्तुत गरेर गलत अर्थको सिर्जना गराउँदा आम सिराहा वासीको गम्भीर ध्यानाकर्षण भएको अवस्था रहेको हुनाले अफाबा हल्लाको पछि लागेर नानाथरी लेख्ने काम समाज विपरीत भएको अवस्थामा वास्तविक समस्याको पहिचान अाजको आवस्यकता हो । समाजलाई नकारात्मक असर गर्न सक्ने जुनसुकै पक्षमा खवरदारी गर्नु तपाईं हाम्रो कर्तव्य हो तर व्यक्तिगत कुरालाई मध्यनजर नगरी हचुवाको भरमा कृपया चरित्र हत्या बन्द गर्नु तपाईं हाम्रो दायित्व पनि हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤