ताजा समाचार

जिल्लाका प्रमूख व्यक्तित्वहरूद्धारा अनुगमन सम्पन्न

  • असोज ६, २०७९
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ६ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा बिभिन्न संघ संस्था द्वारा गरिएको कामको मूल्यांकन र अनुगमन सम्पन्न गरिएको छ । पाल्हिनन्दन गाउपालिकाकाे समन्वय तथा इन्द्रेणी सामाजिक विकास मञ्च र यूनाइटेड मिसन टु नेपालको साझेदारीमा संचालित, RECOV/IHSR परियोजनाहरु पाल्हिनन्दन गाउँपालिकामा विभिन्न स्वास्थ्य तथा जिविकोपार्जन सम्बन्धि कार्यक्रमहरु संचालन भइरहेको र सो कार्यक्रमको थप प्रभावकारीताका लागि जिल्लाका प्रमूख व्यक्तित्व द्धारा अनुगमन गरिएको फतिमा निजि सचिवालयले जनाएको छ । अनुगमनको क्रममा जिसस प्रमुख , प्रमुख जिल्ला अधिकारी तथा पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारी र विभिन्न सरोकारवाला व्यक्तित्वहरूद्वारा कामको मूल्यांकन र अनुगमन कार्य सम्पन्न गरिएको वुझिएको अवस्था रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤