ताजा समाचार

वाईसिएल नेपाल पर्सा इन्चार्जमा सन्तोष पटेल र संयोजकमा दिपेन्द्र सिंह मनोनित

  • असोज २, २०७९
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २ असोज नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल)को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन । पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन । भेलाबाट वाईसियल नेपालको मधेस प्रदेश ईन्चार्ज अनिल पासवान, सहईन्चार्ज देवशरण कानु, संयोजक संजय पाचे मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤