ताजा समाचार

सिरहाको सन्हैठामा पुरुषको एक लावारिश शव फेला

  • असोज २, २०७९
  • १०९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २ असोज । सिरहाको सन्हैठामा एक पुरुषको लावारिश  शव फेला परेको छ। सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा स्थित सडक छेउमा रहेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको उक्त लावारिश  स्थानीय हेम नारायण यादवले देखेर प्रहरिलाई खबर गरेको थियो । करिब २ किलो मिटरको दूरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल, गण नं.७ हे.क्वा.सिरहाको कार्यालय रहेको छ तर हाल सम्म शसस्त्र प्रहरी न नेपाल प्रहरी पुग्न सकेका थिए यही खबर पश्चात् नेपाल प्रहरीको टोली घटना स्थल पुगि शव पानीबाट निकालेर प्रादेशिक अस्पताल सिरहा लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤