ताजा समाचार

धनगढीमाईमा स्रस्टा सम्मान

  • असोज २, २०७९
  • ८५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

 नववसंग्राम दैनिक लहान, २ असोज । सिरहाको धनगढि़माई नगरपालिकाको ७ औ स्थापना दिवस शनिबार दर्जनौ स्रस्टालाई सम्मान गरिएको छ ।  नगर प्रमुख शिवशंकर महतोले दिवसको अवसरमा यस नगरपालिका साहसी,बौद्धिक, बिज्ञहरु जसले देश र जनताका हितमा उदाहरणीय रचनात्कामक काम गरेर धनगढीमाईवासीको शिर ठाडो पार्ने काम गरेका स्रस्टालाई सम्मान गरेका छन् । मेयर महतोले अर्थ विश्लेषक अशोक कुमार खड्का, भोगेन्द्र डोटेल पूर्व स्वास्थ्य निर्देशक अशोक कुमार खड्का,सिइयो निको इन्स्योरेन्स,रास लाल चौधरी –उत्कृस्ट ब्यबसायिक कृषि माछा भूरा उत्पादन, विन्दा चौधरी, लामो समयदेखि उत्कृष्ट फलफूल नर्सरी संचालिका, भरत लामा बरिस्ट संगीतकार,अशोक लामा अन्तर्राष्ट्रिय तेकाँदो खेलाडी, तारा लामा कृषि बैज्ञानिक, फुलकुमारी श्रेष्ठ  उत्कृस्ट महिला सहकारीमा योगदान,विना कुमारी सिंह सहकारी संचालिका, उषालामा महिला सिटी रिक्सा संचालिका ,पूर्व मेयर हरिनारायण चौधरी,पूर्प उपमेयर फुलकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤