ताजा समाचार

लहानको घण्टा घर सडकको कोषेढुङ्गा

  • भदौ ३१, २०७९
  • १०९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै ३१ । सिराहाको लाहान नगरपालिकाको व्यापारिक केन्द्रको मुख्य सडकको बीचमा बनाइएको घण्टाघरको वरिपरि व्यबस्थित नहुँदा आवात जावतमा कठिनाई उत्पन्न भइरहेको छ । लहान नगरपालिकाको वडा नं. ७ मा बनाइएको घण्टाघर निर्माण भएको करिव वर्षौ बितिसक्दा भन्दा पनि व्यवस्थित हुन सकेको छैन् । घण्टाघर वरिपरि बाटोको अवस्था भताभुङ्ग रहेकाे देखिन्छ भने उक्त ठाउँमा बाटो क्रस गर्न असहज भइरहेको अवस्था रहेको पाइन्छ । सडक दुर्घटनाका बीच अदुरदर्शिता प्रदर्शन गरी तत्कालिन मेयर मुनि शाहको पालामा निर्माण भएको घण्टाघरको बाटो भएर दिनानु दिन लाहान नगरपालिकाको महामहिमहरू आफ्नो कार्यालय हाक्नको निम्ति उक्त बाटो तय गरिरहेका छन् तर बाटोको अवस्था प्रति बेखवर हुनु चिन्ताको विषय बनेको अवस्था रहेको पाइन्छ । I भौतिक संरचना जिर्णताप्रती बेखवर बन्दै गएका लाहान नगरपालिकाको घण्टा घर वरिपरिको बाटोको बास्तविक अवस्थामा सुधार हुन आवश्यक भएको हुनाले सम्बन्धीत निकायको यस तर्फ ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤