Siraha Times
ताजा समाचार

लहानमा समाजसेवाको नयाँ अयाम थपिए

  • भदौ २७, २०७९
  • ८०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ भदौ - लहानमा समाजसेवा गर्ने एउटा् नयाँ संस्थाको सुरुवात भएको छ। गरिब दलित र सिमाङ्गकृत,बिपन्न बर्गहरुको सहारा बन्न लहान नगरपालिका ८ मा समृद्धि प्रतिष्ठान नाम गरेको संस्थाको सरुवा भएको छ। राम नारायण मेहताको अध्यक्षतामा सुरु भएको बैठकबाट समाजमा सबैको भलो र हितमा काम गर्ने संस्थाको नमा करण गरि संस्थाको रुप रेखा दिई अभियानको रूपमा लाग्ने बताए। समाजमा आई पर्ने बिपत ब्यवस्थापनमा काम गर्न अभि प्रायः ले काम अगाडि बढाउने पहिलो चरणको बैठकले निर्णय गरेका हुन्।समृद्ध प्रतिष्ठान नाम गरेको संस्थामा सबै बर्ग समुदायको ब्यक्तीहरुको विभिन्न पदमा पदाअधिकारीहरुको स्थानमा जिम्मेवार बनाई काम अगाडि बढाउने बताए। दोश्रो चरणको बैठकको निर्णयबाट कामको नितिगत छ्लफल गरी काम अगाडि संस्थापक अध्यक्ष राम नारायण मेहताले बताए। पुर्ण रूपमा समाजिक संस्था रहने महतोले बताए।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१