ताजा समाचार

पर्सा क्षेत्र ४ माओबादी केन्द्र बाट प्रतिनिधि सभामा टेक बहादुर शाक्यको उम्मेदवारी घोषणा

  • भदौ २२, २०७९
  • १४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा २२ भदौ मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङगो लगाएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्र पर्साको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधी सभाको लागि पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा प्रत्यक्ष उमेदवार टेक बहादु शाक्य लाई सर्बसहमत बाट प्रत्यक्ष तर्फ उमेदवार घोषणा गरेका छन। माओवादी मधेस प्रदेश समितिमा सिफारिस गरेको छ। प्रतिनिधि सभा सांसदमा प्रत्यक्ष तर्फ क्षेत्र नं ४ मा टेक बहादुर शाक्य र उमेदवारी घोषणा गरेका छन। नेकपा माओवादी केन्द्रले पर्साको क्षेत्र नम्बर ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा ४ को (ख) मुरली मनोहर तिवारी , शेख चाँद तारा ,र संतोष पटेलको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।नेकपा माओवादी केन्द्र पर्साका जिल्ला अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤