ताजा समाचार

जसपाद्वारा क्षेत्र न. ४ को (ख) बाट प्रदेश सभा सदस्यको लागि कलवारको एकल नाम सिफारिस

  • भदौ १७, २०७९
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा १७ भादौ जनता समजवादी पार्टी नेपाल पर्सा को प्रदेश सभा निर्वाचन क्षेत्र न .४ को ख बाट प्रदेश साँसद को उमेदवार मा सिंगासन साह कलवार लाई एकल सर्बसहमत बाट प्रत्यक्ष उमेदवार घोषणा गरेका छन। (ख)का क्षेत्रिय अध्यक्ष दिपक सर्राफ को अध्यक्षता मा भएको बैठक बाट सर्बसहमत बिधायक पद का उमेदवार का एकल सहमती भएको हो।क्षेत्र नं ४ बाट प्रतिनिधि सभा मा तीन जना को नाउँ सिफारिस भएको छ । प्रतिनिधि सभा मा जिल्ला सचिव तबरेज अालम, क्षेत्रिय अध्यक्ष रामपुकार यादव र उपेन्द्र यादव रहेका छन। अाज को बैठक बाट निर्णय गरेका छन।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤