ताजा समाचार

नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एक मृत्यु

  • भदौ १३, २०७९
  • १४९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी नवलपरासी / पश्चिम नवलपरासीको बर्दघाटमा दुर्घटना हुदा एकको मृत्यु भएको छ।लु २७ प ७९५३ नम्बरको मोटर साइकल दुर्घटनामा परि बर्दघाट १४ निवासी मान बहादुर जर्घा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख बिरेन्द्र केसिले जानकारी दिए। बर्दघाट १४ धर्म बस्तीको भित्र सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ जाँदै गर्दा मोटर साइकल अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤