ताजा समाचार

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

  • भदौ ९, २०७९
  • १०३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र ९ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन् l लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छl किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् l

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤