Siraha Times
ताजा समाचार

राजनीतिक क्षितिजमा उदाएका रामचन्द्र यादव

  • भदौ ८, २०७९
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदौ ८ । सिराहा जिल्लाको राजनीतिक पहिचान बोक्दै ग्रामीण क्षेत्रबाट उदाएका नेपाली कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव यतिबेला सडक देखि सदन सम्म आफनो उपस्थिती गराई रहनु भएको छ । २४ घण्टा आम जनताको समस्यालाई नजिकबाट बुझ्दै समाधानको उपाय खोज्दै प्रदेश , केन्द्र सम्म पुगेर विकासका निम्ति आवाज उठाउने नेताको रूपमा परिचित यादवले जिल्लाको समसामायिक बिषय बस्तुमा केन्द्रित रहेर पररास्ट्र मन्त्री डा.नारायण खड्का ज्युसङ्ग उदयपुरमा भेटघाट गर्नु भएको पार्टी निकट स्रोतले जनाएको छ । नेपाली राजनीतिक इतिहासलाई नजिकबाट बुझेका यादवले जनताको सेवामा विगत लामो समयदेखि निरन्तर लागिरहनु भएको छ । कुनै पनि पार्टी नभनी अहोरात्र जनताको सेवामा खट्दै आउनु भएका नेता यादवले हरेक समस्याको सहजताको लागी आफ्नो कर्तव्य निर्वाह गर्दै जनताको सामूहिक समस्याको समाधान गर्न जतिबेला पनि तत्पर रहने गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सरस्वती नदीको उद्गगम ...

विनोद अविरल,लहान, साउन ३१ । सिराहा जिल्लाको लहान नगरपालिका–१३, गणेशपुरस्थित धार्मिक, सांस्कृति ...

एक महिलाले सुरु गरेक ...

लहान साउन ३१ । परिवर्तनका लागि सधैं ठूलो बजेट, ठूलो संस्था वा ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१