ताजा समाचार

कांग्रेसका क्षेत्रीय सभापति सहनी माओवादी केन्द्र प्रवेश

  • भदौ ७, २०७९
  • ११३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सर्लाहि। नेपाली कांग्रेसका क्षेत्रीय सभापती अभिनन्दन सहनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार बेलुका एक कार्यक्रमका बिच माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित राजाबाबु यादवले सहनिलाई पार्टी प्रवेश गराएका हुन् । सहनिको पार्टी प्रवेशले सर्लाही क्षेत्र न.-४ मा नेकपा माओवादी केन्द्र अझ बलियो भएको छ भने नेपाली कांग्रेसलाई ठुलो धक्का लागेको छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤