ताजा समाचार

सिरहा क्षेत्र नम्बर ४ बाट जसपा नेता महतो प्रतिनिधि सभाको उमेदवार बने निर्णय

  • भदौ २, २०७९
  • २१९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रेमशिला यादव सिरहा ३ भदौ - जसपा नेता बिरेन्द्र प्रसाद महतोले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा चुनाव लडने निर्णय गरेका छन्। राजनीतिमा प्रखर रहेका उनी लामो समय देखि राजनीतिमा होमिएका महतो बिगतको निर्वाचनमा माओवादी केन्द्र अध्यक्ष पुष्प कल दहाललाई चुनाव जिताउन ऊनी राम्रो पहल गरेका नेता महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफू उमेदवार बन्ने पत्रकार समेलनमा बताए हुन्। नेता महतोलाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कलदाहालले जसपा नेता महतोलाई सघाउने बुझिएको छ्।समाजमा निकै लोकप्रिय रहेका नेता महतो जनस्तर बाट नै महतोलाई निर्वाचनमा भाग लिन आग्रह गर्दै उनी निर्वाचनमा भाग लिन सहमत भएका हुन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤