ताजा समाचार

बाबा गरिबनाथ महादेव मन्दिर सखुवानन्कारकट्टी वडा न.२ मा प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष यादवद्वारा सम्मान

  • भदौ १, २०७९
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १ भदौ- सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई जल चढाउन सफल भएका प्रथम,दोस्रो,तेस्रो भक्तजन युवालाई वडा न.२ का अध्यक्ष तनुक लाल यादव द्वारा संमान तथा प्रमाणपत्र चांदीको सिलड बाट सम्मान गरेका आयोजक समितिले बताए। बिगत लामो बर्ष देखि धार्मिक आस्था बोकेका श्री श्री १००८ श्री बाबा गरिबनाथ महादेव मन्दिरमा प्रत्येक बर्ष श्रावण महिनाको सोमबारका दिन धार्मिक आस्था भएका हिन्दु धर्मावलम्बीहरुले नजीक रहेका नदि जलाशयहरुमा स्नान गरि बालालाई जल चढाउनले प्रमपरा रहेका छन्। समाजिक स्तरमा सोठियाईनका उक्त बाबा गरिबनाथ महादेव मन्दिर निकै पुरानो र शक्तिशाली रहेको स्थानीय बासीहरुको जनबिश्वास रहेका छन्। रेशममा सहभागी हुने मध्येबाट प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष तनुक लाल यादव लगायत सदस्यहरुद्वारा संमान गरिका थिए।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤