ताजा समाचार

व्यबस्थित सुन्दर नगरी बर्दिवासमा अव्यवस्थित बस पार्क

  • साउन २२, २०७९
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन २२ । मधेश प्रदेशको मुख्य शहर महोतरीको बर्दिवास प्रदेशकै सुन्दर नगरीको रूपमा परिचित रहेको छ । नगरका फोहोर व्यवस्थापन देखि भौतिक संरचना प्रसंशा योग्य रहेको पाइन्छ । मधेशका अधिकांश तालिम लगायतका काम काजको लागि प्रख्यात नगर बर्दिवासमा गाडी पार्किङको व्यवस्थापनमा स्थानिय सरकारले ध्यान केन्द्रित नगर्दा पूर्व पश्चिम राजमार्गको दक्षिण र उत्तरी छेउमा आनावस्यक गाडीको चाप बढेको पाइन्छ जसले गर्दा संभावित दुर्घटना हुने प्रवल सम्भावना रहेको अवस्थामा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤