ताजा समाचार

नेपाली जनप्रगतिशील मञ्च कतारले शुभकामना अदान प्रदान गर्दै

  • साउन २०, २०७९
  • १०७१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा- नेपाली जनप्रगतिशील मञ्च कतारले शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।

मञ्चले कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

मञ्च कतारको १६ औ स्थापना दिवसको अवसरमा अगस्ट ५ तारिक शुक्रबारका दिन सनैयाको एसियन टाउन स्थित रेड चिल्ली रेस्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे देखि शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेको मंचका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले  जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

आर्थिक अभावले घरमै प ...

रहमुल,लहान ११ असोज । आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न नसकी घरमै असुरक्षित रूपमा शिशुलाई जन्म दिन ...

नालाको पानी निकासका ...

रामअधार यादव रौतहट असोज ११ । रौतहटको कटहरिया नगरपालिका–५ स्थित पोखरीनजिकै पानी निकासका लागि सड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤