ताजा समाचार

वर्षाको कारण घर भत्कियो सहाराको खाँचो

  • साउन १६, २०७९
  • १२९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १६ कोरोना पोजेटिभ भएको अवस्थामा बेडबाट । हिजोको अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षती भएको अनुमान गरिएको छ । अतिवृष्टि र अनावृष्टिको कारण आम मानिसको जीवन कष्टमय भएको अवस्था रहेको पाइन्छ । देशमा द्वन्दमा रहेको अवस्था रहेको पाइन्छ जता ततै विवादहरू सिर्जना भइरहेको अवस्थामा प्रकृतिले पनि आफ्नो चाल देखाइरहेका छन् । गत राति वर्षाका कारण नवलपरासीको पाल्हिनन्दन १ महेशपुर स्थित एक घर भत्किदा एक जना सामान्य घाइते भएका छन् । वर्षाका कारण घरमा सुतिरहेका चाने हरिजन घर भत्किदा घरमा चेपिएर सामान्य घाईते भएका हुन् । कच्ची घर भएकोले उनलाई स्थानियले तत्काल उपचार गरेका थिए । भएको घर वर्षाले भत्किए पछि हरिजन परिवार यतिबेला विच्चलीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤