ताजा समाचार

उपमेयर चौधरीद्वारा हेल्थपोष्टको अनुगमन

  • साउन ७, २०७९
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन ७। सिरहाको धनगढीमाई १२ मा रहेको हेल्थपोष्टको उपमेयर संगिता कुमारी चौधरीले अनुगमन गर्नु भएको छ । स्थानिय जनताको उपचारमा अति आवस्यक स्वास्थय सामग्री भए नभएको बारेमा आज हेल्थ पोस्टमा पुगेर निरीक्षण तथा अनुगमन गर्नु भएको छ । उपमेयर चौधरीले हेल्थ पोष्टको बर्थिङ सेन्टरको स्थलगत अनुगमन गर्नु भएको छ । वर्थिङ सेन्टरमा आवस्यक सामग्री नभएको देखिएपछि उपमेयर चौधरीले चिन्ता व्यक्त गर्नु भएको छ । हेल्थ पोस्टको समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको भन्दै आफूले सक्दो सहयोग गर्ने समेत बताउनु भएको छ । अनुगमनको क्रममा उपमेयर चौधरीले हेल्थ पोष्टको शभा हलको भौतिक संरचना जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त समस्या छिट्टै समाधान गर्न आफू तयार रहेको बताउनभयो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤