ताजा समाचार

किसानकाे लागि म्यासिन राहत

  • साउन ७, २०७९
  • ८६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल लहान ६ साउन । गौशाला न पा महोत्तरीको अनुदान सहयोगमा सोही न पा ८ को बहुउद्देश्य कृषि पशु फार्म द्वारा रसायनिक मलको विकल्पमा स्थानिय स्तरमा रहेका गाई भैंसीको गहुँत गोबर लाई मेसिनमा राखेर तुरुन्त धूलो र झोल मल तैयार गर्ने cow dung diwatering mechine किसान माझ उपकरण सञ्चालनमा आएका छन् ।रसायनिक भन्दा राम्रो र सस्तोमा पाउने जैविक पदार्थद्वारा राम्रो उत्पादन आउने र माटोको सुरक्षा समेतको ग्यारेन्टी भएको मल गाउँमा सजिलै पाउने आशमा त्यस क्षेत्रका किसान निकै खुशी भएका छन् । 

 

बल्ल अब राहत पाउँदै छन् किसानले त्यस न पा मा संस्थाका अध्यक्ष काशी महतोको भनाई अनुसार देशको प्रत्येक वडामा एउटा मात्र मेशिन जडान भइदियो भने हामी नेपाली रसायनिक विषादी छुनै पर्दैन।केही दिनमै देश अर्गानिक तिर जान्छ वहाँले बताउनु भयो । All in one गुण भएका मलको प्रयोग किसान वर्गले अब गर्नु पर्यो पहिला थोरै जग्गामा प्रयोग परीक्षणको लागि गरौं पछि सबै आफै बुझिन्छ भनाई माटो तथा मल उत्पादक विज्ञ बद्री नारायण महतोको हो ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤