ताजा समाचार

स्वतन्त्रबाट प्रदेश सभा सदस्यको निर्वाचनको तयारीमा जुटदै नेता : धर्म राज चौधरी

  • साउन ७, २०७९
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ७ श्रावण - बिद्यार्थी राजनीतिबाट उकासिएका नेता धर्म राज चौधरीले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागी लहान ११ बाट उमेदवारी दिएका थिए।छोटाे समयमा निकै राजनीति छ्बी बनाउन सफल युवाको रूपमा निखारीएका हुन्।उनले स्थानीय निर्वाचनमा सम्मान जनक मत ल्याएर थोरै मतान्तरले प्राजित भएका नेता चौधरी पुर्ण रुपले राजनीतिमा होमिएका हुन्।विद्यार्थी काल देखि राजनीति बिचार बोकेका चौधरी समाजमा छुट्टै राजनीति पहिचान बनाएका हुन्।नेता चौधरीले आउदो प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन पुर्व तयारीमा लागेका छन्। स्व्च्छ र बिचारको प्रतीभा वान युवा तथा समाजिक चिन्तन बोकेका युवा हुन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤