ताजा समाचार

निर्दोष विवेक झा माथी छिमेकी द्वारा निर्घात कुटपिट न्यायका लागी भौतारीदै पीडित

  • साउन २, २०७९
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा २ श्रावण - सिरहाको औरही गाउँपालिका ५ मा एक जना निर्दोष ब्यक्ती छिमेकी बाटै निर्घात कुटएका छन्। जजमानको घरबाट क्रिया क्रम गरेर घर फर्किएको बेला घर जनजिकै पुँग्दा छिमेकी महेन्द्र झाले स्थानीय २५ वर्षिय बिबेक झा लाई बोलाई ठाँउ निहुँराएर एकासी कुटपिट गरेका छन्। झाको कुटपिट घटनामा स्थानीय छिमेकी महिन्द्रा झा,अशोक झा,पपु झा,सदानन्द झा,बब्लु झा,लगायतका ब्यक्तीहरुले बिबेक झा माथी निर्घात कुटपिट गरेका थिए। स्थानीय निर्वाचन अगाबै बैशाख २७ गते मंगलवार करिब ४ बजे तिर कुटपिट गरिएको थियोे। गाउँका अबला र निमुखा युवा झा माथी कुटपिट भएको खबरले गाउँ भरि त्राहीमान भएको थियो। किन कुटपिट गरेको कुरा आफुलाई केही जानकारी नरहेको पीडित बिबेक झाले बताए। न्यायका लागी पीडित झा प्रहरी चौकी औरही र जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा समेत दर्ता गराई अपराधीहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्बाही गर्न पीडितको माग रहेका छन्। कुटपिटका आरोपित मेहेन्द्र झाले उल्टै सिरहा जिल्ला अदालत इजलास माननीय जिल्ला न्यायाधीश कृष्ण प्रसाद सुबेदीका आदेशमा ०७८-Wo-००५७ मुद्दा निषेधाज्ञा जारी गराएका छन्।पीडित झाले न्यायका लागी प्रहरी पत्रकार र समाज सबैलाई हार गुहार गरेका छन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤