ताजा समाचार

लहान नगरपालिकाद्वारा लहान १९ नौडेगामा जसता पता वितरण

  • साउन २, २०७९
  • १२९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ श्रावण - सिरहाको लहान नगरपालिका वाडा नम्बर १९ नौडेगामा ३० घर धुरीलाई जसता वितरण गरिएका छन्।लहान नगरपालिकाले केहि महिना अगाडि देखि सुरु गरेको फुसको तथा परालको छानो उन्मुलन र जसता पता वितरण अभियान अन्तर्गत लहान १९ नौडेगामा ३० घर धुरीलाई वितरण गरिएका छन्।लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीले उक्त बस्तीमा वडा अध्यक्ष मो.कमरुदिन राईन,वडा सचिब कैलास महतो,नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव लगायतका पत्रकारहरुको रोहबरमा अनुगमन गरि गरिब दलित असहाय ब्यक्तीहरुलाई राहत स्वरुप जसता पात वितरण गरिएका छन्।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤