ताजा समाचार

लहानमा एक हप्ता भित्रै जिम कलब संचालनमा आउने: मेयर चौधरी

  • साउन १, २०७९
  • १२९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १श्रावण - सिरहाको लहान १ पशुपति आदर्श उच्च माद्यामिक बिधालयको परिसर भित्र जिम सेन्टर संचालनमा आउने लहानका मेयर महेश प्रसाद चौधरीले बताए। शारीरिक रूपले हरेक ब्यक्ती स्वास्थय रहुन भने उदेश्यले लहानमा जिम सेन्टर संचालनमा आउने भएको छन्। अनुगमनका लागी निस्केका मेयर चौधरीले पशुपति आदर्श उच्च माद्यामिक बिधालयको परिसर भित्रै एक हप्ता भित्रै जिम सेन्टर संचालन गर्ने भएको छ्। आउदो मंगलवार जिम सेन्टरको बिधिबत रूपमा उदघाटन हुने मेयर चौधरीका निजि स्वकीय सचिब शंकर श्रेष्ठले बताए। जिम गर्न आउने सेवा ग्राहीहरुबाट १ सय रुपैया मात्र नाम दर्ता सुलक लिने बताए। स्थानीयहरु निजि जिम सेन्टरहरुमा हजार दुई हजार रकम तिरे निजि सेन्टरहरुमा ब्यामको लागी जान नपरोस् भने उदेश्यले लहान नगरपालिका र पशुपति आदर्श उच्च माद्यामिकको सहकार्य र समन्वयमा जिम सेन्टर संचालन हुन् लागेका हुन्।

Open photo

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤