ताजा समाचार

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले भब्य रूपमा मनाए फेर्वेल कार्यक्रम

  • असार ३२, २०७९
  • १०५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३२ असार - सिरहाको लहान नगरपालिका वाडा नम्बर ८ स्थित करिब ६ महिना अगाडि संचालनमा आएको टाईम्स एजुकेशनल ईन्स्टिच्युटले शिक्षा क्षेत्रमा निकै अग्रसर भएको देखिन्छ। बृहत रूपमा फेर्वेल कार्यक्रमको आयोजना गरेका थिए। संस्थाको प्रीन्सिपल अर्थात प्रबन्धक भोला जित नेपालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतो रहनु भएको थियो। छोटाे समयमा लहानमा निकै चर्चामा आएका टाईम्स ईन्स्टिच्युटमा बिद्यार्थीहरुले नाम दर्ता गराउन भिड लागने गरेका छन्।हाल ईन्स्टिच्युटमा करिब २५० बिद्यार्थीहरु अध्ययन रत गरेको ईन्स्टिच्युटका प्रीन्सिपल भोला जित नेपालले जनाए।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤