ताजा समाचार

पतंजली योग आयुर्वेद आश्रम लहानमा भब्य मनाए गुरु पुर्णिामा

  • असार ३१, २०७९
  • १३११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३१ असार -सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित संचालनमा रहेको पतंजली योग आयुर्वेद आश्रम लहानमा गुरु पुर्णिामाको अवसर पारेर भब्य रुपम मनाएका छन्।   लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोद्वारा गुरु पुर्णिामा कार्यक्रमको उप प्रमुख महतोले पान्समा बतिवालेर कार्यक्रमको उदघाटन गरिएका छन्।   योग गरौं निरोग बनौं मुल नाराको साथ लहानका सयौं ब्याक्तीहरुले निरन्तर बिहान् बेलाका योग गर्न आश्रम पुगिने गरिएको पतंजली योग आयुर्वेदका मिडिया प्रभारी शिव कुमार साहले बताए

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤