Siraha Times
ताजा समाचार

वाडा कार्यालय बनाउने मेयरले गरे घोषणा

लहान नगरपालिकाका नगर प्रमुख चौधरीले गरे वडा नम्बर - ३ को वडा कार्यालय उदघाटन

  • असार २९, २०७९
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान, असार । मेयर महेश प्रसाद चौधरीले आज वडा नम्बर - ३ को वडा कार्यालय भवनको समुदघाटन गरेको छ । पाँच बर्षको कर्यकालमा नै वडा कर्यालय बनाउने मेयरले भने ।
जनतालाई जिम्मेवारपूर्ण सर्वसुलभ र गुणस्तरीय सेवाका लागी स्थानीय ठाउँमै वडा कार्यालय स्थापना गर्न मेयर चौधरीले वडा अध्यक्ष रामदयाल महतोलाई आग्रह गरेका थिए । सोही अनुरुप वडामै कार्यालय स्थापना गरिएको वडा अध्यक्ष महतोले बताए ।अहिले उक्त कार्यालयको भवन भाडामा संचालनमा रहेपनि कार्यालयको आफ्नो निजि भवनका लागि नगरपालिकाबाट पहल गरिने मेयर चौधरीले उदघोष गरे ।जनताका इच्छा, चाहना र आवश्यकता बमोजिम स्थानीय टोलमै कार्यालयको सेवा संचालनमा आएपछी स्थानीयहरु खुसी भएको छ ।'नागरिकहरू मालिक र प्रशासक सेवकको रुपमा काम रहने छ ।, साथै सेवाग्राहीको लागि छिटो छरितो र समयमै गुणस्तरीय सेवाप्रवाह गरिनेअध्यक्ष महतोले प्रतिबद्धता गरे ।' आफ्नो निजि भवन नहुँदा यसअघि वडा नम्बर - ६ बाट कार्यालयको सेवा प्रवाह भैरहेको थियो । 

प्रतिक्रिया दिनुहोस

विद्यालयस्तरमा दलित ...

ओम प्रकाश यादव लहान २ साउन । विद्यालय तहमा दलित छात्रवृत्ति रकमको वितरण, प्रभावकारी कार्यान्वयन तथा ...

नेशनल मेडिकल कलेजमा ...

वीरगंज २ भदौ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा GTA Foundation को सहकार्यमा एम्बुलेन्स ...

“घर–घरको शान, स्वच्छ ...

ओम प्रकाश यादव, लहान, भदौ १ । “घर–घरको शान, स्वच्छता अभियान” अन्तर्गत लहान नगरपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१