ताजा समाचार

बलान बिहुलका अध्यक्ष यादवद्वारा पौस्टिक खाध्यान वितरण

  • असार २६, २०७९
  • १२१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ असार - सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेम चन्द्र यादवले पालिका भित्र रहेका सुत्केरी र गर्भवती महिलाहरुलाई पोषण स्वास्थ्य कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाइ पौस्टिक खाध्य पदार्थ बितरण गरेका छन्। गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु कुपोषणबाट मुक्त र कुपोषणको सिकार बन्न नदिन पालिका अध्यक्ष यादवले मद्य्य नजर गर्दै गर्भवती महिलाहरुलाई पौस्टिक खाध्य सामग्री सहयोग गरिएका छन्। गर्भवती महिलाहरुलाई पौस्टिक आहारको कमिले गर्दा जन्मिएको बच्चाहरु कुपोषण हुन् जान्छ। जन्मिने बच्चाहरुलाई कुपोषण बाट बच्चनलाई गर्भवती आमालाई नै पौष्टिक आहार पालिकाले खुवाउनलाई सुझाब सहित पौस्टिक खाध्य सामग्री वितरण गरिएको हो। पालिका अध्यक्ष यादवले स्वास्थ शिक्षा, कृषिमा निकै जोड दिएका स्थानीयहरुले बताए।

प्रतिक्रिया दिनुहोस

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤