ताजा समाचार

हिन्दु युवा शक्ति कपिलवस्तुको नगरकमिटी कृष्णनगर परिवारको तरफबाट होलीको शुभकामना

  • चैत ४, २०७८
  • १३३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु चैत्र ,४ हिन्दु युवा शक्ति कपिलवस्तुको नगर कमिटी कृष्णनगर परिवारको तरफबाट सम्पुर्णमा होलीको शुभकामना व्यक्त गर्दैछु ! फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण हिन्दु योद्धा , सनातन धर्मका योद्धा , हिन्दु युवा शक्ति कृष्णनगर तथा हिन्दु युवा शक्ति कपिलवस्तुका सम्पुर्ण ( सदस्य ) मित्रहरु र नगरवासि, देशवासि,बिद्यार्थी , कर्मचारी,शिक्षक,दाजुभाइ,दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै छौ । कोभिड-19 लाई ध्यानमा राखेर सभ्य र मर्यादित ढंगले पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै नसालु , मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन हिन्दु युवा शक्ति कपिलवस्तुको नगर कमिटी कृष्णनगरको अनुरोध छ !

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤