ताजा समाचार

प्रदेश२ समन्वय परिसद कतारको मिडिया कोर्डिनेटर शेखको बिदाई तथा शुभकामना

  • पुस १९, २०७८
  • २३७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार पुस १९ प्रदेश न.२ समन्वय परिसद कतारको संयोजक तथा निजाम मिडिया नेटवर्क द्वारा संचालित महोत्तरी टुडेका संचालक तथा प्रदेश २ को समन्वय परिसद कतारको मिडिया कोर्डिनेटर आशिक हुसेन शेखको बिदाई तथा शुभकामना आदानप्रदान समापन्नमा नेपाली समाज कतारका इन्चार्ज मनीष यादवको उपस्थितिमा भएको कार्यक्रममा आफ्नो मंतव्य राखेका थीए र उहाले भन्नु भएको थियो हाम्रो लागी यो बिदाई कार्यक्रम नभइ एउटा अझै अटूट मित्रताको सम्बन्ध जोडिएको  अनुभव भएको छ जसमा अगामी दिनकालागी पनी हामी संग़ै रही यसरी नै काम गरीरहने अभिव्यक्ति दिदै आफ्नो शुभकामना दिएका थीए ।

मिडियाको साथ साथै हामीलाई जून आत्मीय सहयोग गर्दै आउनु भएकोमा हामी प्रदेश २ को तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट पनी धेरै धेरै बधाई तथा शुभ-कामनाका साथ प्रमाण पत्र प्रदान गर्दै परी आएको बेलामा जस्तो सुकै साथ सहयोग रहने प्रतिबधता व्यक्त गरेका थिए अध्यक्ष नियाज शेख  ।

शुभकामनाकै क्रममा मेरो सहयात्री मात्र नभइ एउटा असल साथिको पनी गुण भएका इमानदार तथा पत्रकारितामा आफ्नो छूटै अनुभव कमाएका शेखलाई जब बिदाई गरिहरदा आफु गौरमबित महसूस गर्छु भनी नेपाली चलन अनुसार खादा लगाईं शुभकामना दिएका थिए सल्लाहकार मो. तनवीर रेजा  । साथै शुभकामनाकै क्रममा प्रदेश न.२ समन्वय परिसद  कतारको उपाध्यक्ष दुर्गानन्द पासवान , प्रदेश न.२ समवन्य कतारको सचिव शेख शाहनवाज़ ( प्रवेज) प्रदेश न.२ समवन्य परिसद कतारको कार्यसमिति सदस्य जय प्रकाश यादव, सिरहाटाइम्सका संचालक ओम प्रकाश यादव सहितले आ-आफ्नो मंतव्य राखेका थिए  ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤