परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशन काठमाडौँमा भव्यताका साथ् सम्पन्न

  • मंसिर ६, २०७८
  • ६९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ६ मंसिर - नेपाल परिवार दलको तेश्रो महाधिबेशन काठमाडौंमा सम्पन्न भएको छ। नेपाल परिवार दलको संस्थापक अध्यक्ष एकनाथ ढकाल तेश्रो महाधिबेशनबाट पुनः राष्ट्रिय अध्यक्षपदमा निर्बाचित भएका छन्। त्यसै गरी बरिष्ट उपाध्यक्षमा विनोद डाँगी,उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल, महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र र सह-कोषाध्यक्षमा बुद्धि माया पुन मगर निर्बाचित। ‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।

Open photo

थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी संविधान सुधार सिफारिस आयोग गठन गनुपर्नेकुरालाई महाधिबेसनबाट पारित गरेको छ । अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ महामन्त्री सन्तोष कुमार पौडेल महामन्त्रीमै प्रकाशबाबु थापा ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी,रुपसिँह भण्डारी,मनोज कुमार सुर्खेति,अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी,कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर तथा केन्द्रीय सदस्यहरुमा मोहन लाल चदरा,टिका राज विश्वकर्मा ,खडग सिंह नागरि ,सन्त बहादुर परियार ,धर्म रोकाया, निला श्रेष्ठ,ममिता पुन ,नसिमा खान,कल्पना बराल ,रिता महत्तो ,जानकी घिमिरे अर्याल,साबीत्री देवी बम,विष्णु कुमारी बिश्वकर्मा,अम्बिका पराजुली,कामना भुसाल ,मायादेवी कंडेल ,जानकी गुरुङ ,सिता ढकाल,निर्मला श्रेष्ठ ,बुद्धिमाया वाईवा,मंजु थापा मगर,सुकमति राजबंशी ,लक्ष्मी बिक ,रुपा थापा,राजाराम श्रेष्ठ ,विष्णु कुमार श्रेष्ठ,पिया रत्न महर्जन,राम बहादुर लिम्बु,केशव श्रेष्ठ ।

Open photo

शिवकृष्ण श्रेष्ठ,डा देन्डी शेर्पा ,महेश कुमार श्रेष्ठ ,खिल बहादुर गुरुङ,जितेन्द्र श्रेष्ठ ,रामबाबु रानामगर,झबिन्द्र बहादुर पुनमगर ,हरि लोप्चन,सुक बहादुर गुरुङ,रामचन्द्र चौधरी ,सन्तोष दास,मनोज लाल कर्ण,धिरेन्द्र दास ,मोहमद मोइन उद्दिन ,राम बिश्वाश यादव ,श्याम चौधरी ,सालिकराम चौधरी,राघबेन्द्र कुमार श्रीबास्तव,शेभित मण्डल,गनु प्रसाद दास,किशोर यादव,चन्द्रसेन यादव ,पल्टन प्रसाद कुर्मी,लक्ष्मी प्रसाद भण्डारी,अधिबक्ता दयाराम कंडेल डा.मुनिराज क्षेत्री ,राम प्रसाद ज्ञवाली,रामचन्द्र देवकोटा,नबिन जैसी बजगाई,राजेश कुमार विष्टकाशीनाथ खनाल,डा.श्यामप्रसाद नेपाल, अनिल भण्डारी बावुराम शर्मा,विजयराज कट्टेल ,ऋषि भट्ट ,सन्त बहादुर पन्त प्रा.डा.तुलसी पाठक,टलक प्रसाद भट्ट, शंकर ढकाल प्रा. डा.श्रीराम प्रसाद उपाध्याय ,कृष्ण प्रसाद ढकाल ,शिब चन्द्र न्यौपाने ,ढुण्डीराम खनालपुस्कर थापा, शुशिल लामिछाने,हरि खत्री ,रबिन्द्र चौलागाईं ,लोक बहादुर गिरि ,इश्वर भट्ट ,लोकेन्द्र थापा ,लाल बिक्रम थापा ,धर्म प्रसाद ढकाल ,योगेन्द्र कार्की ,लेखनाथ सापकोटा बिनोद पहाडी लगायत रहेका छन् ।

Open photo

यो सगै महाधिबेसनले एक अध्यक्ष २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निबार्चित गरेको छ ।नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ’आर्थिक क्रान्तिको दशक’ घोषण गदै तराई मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्ने संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकांक्षा अनुरूप संशोधन गर्दै लैजानुपर्ने जोड दिएका छन्। महाधिवेशनले राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । काठमाडौंमा भएको महाधिवेशन मंगलबार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एमाले अध्यक्ष ओलीद्धारा सहकार्य गर्न परिवार दलसँग आवहाँन गर्नुभएको छ । महाधिबेसनमा सम्बोधन गदै परिवार दल बिकासप्रेमी र शान्तिबादी पार्टी भएकाले एमालेले बिगतमा पनि सहकार्य गरेको स्मरण गदै अगामी दिनमा पनि सहकार्य हुनेमा जोड दिए ।

थप उचाई र फराकीलो सोचका साथ सहकार्य गर्न आवहान गदै छोटो समयमा परिवार दलले देशब्यापी रुपमा संगठन बिस्तार गर्न सफल भएकोमा बधाई दिए । अध्यक्ष ओलीले अहिले न्यालयमा भईरहेको आन्दोलनको औचित्य नभएको पनि स्पष्ट पारे । ने.कपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले परिवार दलले मुल्य र मान्यताको राजनीतिक गर्ने पार्टी परिवार दलको भएको भन्दै परिवार दलले नेपाली राजनीतिकमा शान्तिको सन्देशको प्रबाह गरेको बताए । नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ“ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय हाधिवेशन गर्न लागेको जानकारी दिए ।

नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो।अध्यक्ष ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडी बढेको बताए । ढकालले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । ढकाले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई

 

 

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१