ताजा समाचार

नेपाली जनप्रगतिशील मञ्च कतारको मधेस विभागीय कार्य समिति गठन

  • कार्तिक २८, २०७८
  • १८१५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा  - नेपाली जनप्रगतिशील मञ्च कतारको  सचिव श्री मोहन कार्की क्षेत्री ज्युको उपस्थितिमा  विभागको इन्चार्ज  श्री दुर्गानन्द पासवान ज्यूको अध्यक्षतामा १५ सदस्य सहितको कार्यसमिति गठन गरेका छन।

शुक्रबार दोहाको कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा विभिन्न कम्पनीहरुबाट आएका समाजसेवी एव पत्रकारहरुको उपस्थितिमा उक्त कार्यसमिति गठन गरेका छन।विगत  एक दशक भन्दा लामो समय देखि कतारमा बिताउदै आएका पासवानले समाजिक तथा राजनीति कार्यलाई निरन्तरता दिदै आएका छन।

उक्त कार्यसमिति पदाधिकारीहरुको नमावली यस प्रकारका छन।

इन्चार्ज - श्री दुर्गानन्द पासवान 

 सह ईन्चार्ज -श्री जिब्रिल अन्सारी 

१.संयोजक- रामकुमार यादव 

२.प्रथम सह संयोजक - आशिक हुसेन

३.द्वितीय सह संयोजक- संजय पासवान 

४.तृतीय सह संयोजक - ओम प्रकाश यादव 

५.युवा संयोजक - शेख अब्दुल खालिक

६.मिडिया कोर्डिनेटर- रामएकवाल राम

सदस्यहरु:-

 ७. श्री रामउदगार राम

८.साबिर आलम

९.राधेश्याम पासवान 

१०.शम्भु पासवान 

११.घुरन पासवान 

१२.कमरे आलम

१३.नौसाद

१४.बदरे आलम

१५.जयप्रकाश यादव 

रहेको इन्चार्ज पासवानले जानकारी दिनुभयो।

हाम्रो सङगठन तथा पार्टीको केन्द्रको विधान अनुरुप नै यस सङ्ग्ठनको काम कार्वाही गरिने व्यहोरा जानकारी गराउदै कतारको सरकारको कानुन बमोजिम यस सङ्गठनको हरेक क्रियाकलाप प्रवासी नेपाली समुदाय अन्य समाजिक सङ्गठनहरुमा हातोमालो गर्दै अगाडि बढ्नु पर्ने भन्दै मन्चका कार्यवाहक अध्यक्ष एव सचीव मोहन कार्कीले सम्पूर्ण पदाधिकारीहरुलाई प्रशिक्षण सहित शुभ कामना सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤