ताजा समाचार

महाेत्तरीको सरस्वति जनता माध्यमिकका विधार्थीहरु शौचालय जान बाट वन्चित

  • कार्तिक २१, २०७८
  • १०२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका रहेकाे श्री सरस्वति जनता माध्यमिक - १२ विधालय साेनमा तरहारीमा अध्यनरत कक्षा १० का विधार्थीहरु सँग परीक्षा शुल्ककाे नाममा सात सय रु प्रति विधार्थी लिएकाेमा विधार्थीहरुले गुनासाे गरेका छन। हामिहरुले आफ्नाे पैसा बाट फाेटाे काेपि गराएर विधालयलाई बुझाउने गरेकाे तर प्र. अ. अरुण कुमार यादवले कहिल्यै पनि फाेटाे काेपी नगराएकाे कक्षा दसका विधार्थीहरुले जानकारी दिएका छन ।विधालयमा कुनै प्रकारकाे गल्त भएकाे छ भने कसैलाई नभनु प्र.अ ले धाक धमकि पटक पटक दिद‌ै आएका छन।विधालयमा शाैचालय भए पनि हामिहरुलाई शा‌ैचालय जान बाट वन्चित गराएकाले लाज मार्दै खेतहरुमा दिशा पिसाव गर्न जान बाध्य हुन्छाै तर शिक्षकहरुले आफै शाैचालयमा जानू हुन्छ छात्राहरुले नाम उल्लेख नगरीने शर्त जानकारी दिईन।

उता विधार्थी बाट लिएकाे पैसा आफुले नराखि जिल्ला शिक्षा समन्वय इकाईले माँग गरेकाे कारण ५ सय५० रु. दरले जिल्लामा बुझाउनु पर्छ प्र. अ. ले भने बाँकि,१०० रु. सरस्वति पुजाकाे लागि र ५० रु फाेटाे काेपि र कम्पुटरकाे खर्च मार्फत लिएकाे प्र.अ यादवले आफै स्वीकार गरेका छन। विधालयमा कक्षा दसकाे विधार्थीहरु सँग परीक्षा फि ५०० लिन मात्र भनेकाे शिक्षा संयाेजक राज कुमार साहले बताए ।यदि वढि लिएकाे छ भने कानुन अनुसार कार्वाहि गर्ने यादवले स्पष्ट परेका छन। यस गाउँपालिकामा वडा अध्यक्ष नै विधालयकाेअध्यक्ष हुने गरि कार्यविधि बनाए पनि गाउँपालिका अध्यक्ष यादवले लाठिकाे वलमा त्यसकाे खिल्लि उडाएका छन । निर्णय गरे पनि ताना साहिकाे कारण वडा न २ मा रहेकाे विधालयमा विधालय व्यवस्थापन समिति विना नै ५ वर्ष देखि विधालय सँचालनमा रहेकाे वडा न. २ का वडा अध्यक्ष प्रमाेद कुमार यादवले बताएका छन । गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रमा वढि राजिनितिक गरेकाे कारण याे विधालयमा ५ वर्ष देखि व्यवसथापन समिति विहिन्न रहेका छन । विधालयकाे प्र. अ. ले विधार्थीहरु सँग के कति र के काेे लागि रुपैया पैसा माँग गरेकाे आफुलाई कुनै जानकारी नभएकाे यादवले स्पष्ट पारे। यदि विधार्थीहरु सँग ताेके भन्दा वढि रुपयाँ लिएकाे छ भने कानुन अानुसार कर्वाई हुनु पर्छ यादवले भनेका छन ।

आफुहरु त्यतै पढे लेखे नभएकाे अथवा नजानेकाेले प्र. अ.यादवले२१४ विधार्थी सँग ४३ हजार ४ सय रु एक शिर्षकमा लिएकाे छ भने कति घाेटला गरेकाे हाेला भन्नसकिने छैन। उता साेनमा गाउँपालिका नेपालमा नै सब भन्दा वढि भ्रष्टाचारी तथाअनिमितामा अगाडि भएकाे कारण खुलेर सवै जनप्रतिनिधिहरु वाेल्न नचाहेकाे हाे तर आज सम्म जुन मिडियाले साेनमा गाउँपालिकाकाे वस्तु स्थिति वारेमा देश र जनता अगाडि प्रष्ट गर दिनु भएकाेमा एक वडा अध्यक्षले मिडियालाई धन्यवाद दिएका छन।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤