किसानहरु किन पाएन्न क्षतिपूर्ति:एमाले नेता यादव

  • कार्तिक २१, २०७८
  • ३७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१कार्तिक- केहि हप्ता अगाडि अविरल बर्षाको कारण तराई मधेसमा एकासी आएको हुरीबतास र बिरल बर्षाको कारण तराई मधेसमा निकै जनधनको क्षेती भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का युवा प्रभावशालीन नेता सरोज कुमार यादवका अनुसार नेपाल कृषि प्रधान देश भए पनि किसानहरुको पिडाको जौको तौ रहेको नेता यादवले बताए। किसानहरुको समस्या बुझ्ने निकाय नै मौन रहेको देखिन्छ लहान ३ का किसान फौदीलाल महतोले दुखेसो पोखदै भने आफुले उत्पादन गरेको कृषि जन्य उपज र तरकारी बालीनालीको भाउ आफुले मुल्य निर्धारण गर्न बाट पनि बन्चित रहेको बताए। किसानहरुलाई राज्यले नै पछाडी धकेलीको अर्थात राज्य नै पछाडि पारेको अवस्था रहेको छ।किसानको दु:ख पिडाको देखेर आफू नैकै नै पिडादाई र दु:खद रहेको नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह संग कुरा गरेका थिए।

किसानको उत्थान गर्ने संघ संस्था र ब्यक्तीहरु नै बिकाउ रहेको देखिन्छ। नेपाल कृषि प्रधान देश भए पनि राज्यले सब भन्दा बढी बजेट कृषि क्षेत्रमा नै छुटयाउने गरेको छ्।राज्यले सच्चा किसानको लागी अनुदानको बेवास्ता मिलाए पनि राजनीतिकारणको कारणले गर्दा देशमा गैरकिसानहरुले नै अनुदान पाएको अवस्था रहेको छ्। किसान अगुवा तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा जनप्रिय् नेता सरोज कुमार यादवले किसानहरुले अनुदान र क्षेती पुर्ती नपाउँदा दु:ख ब्यक्त गरेका छन्। किसानहरुलाई राज्यबाट पहिलो प्राथमिकताको साथ नयाँ कृषि नितिको माद्य्मले अनुदानको ब्यस्था गर्नु पर्ने केन्द्रिय सरकार र प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा ३३ औं लैङ्गि ...

संजू कुमारी दास मङिर १० , लाहान सिरहा हामी सबैको प्रतिबद्धता, लैंङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धत ...

नवराजपुरमा दोस्रो अध ...

रहमुल लहान १० मंसिर सिरहाको नवराजपुर‌ गाउँपालिका द्वारा आयोजित दोसो अध्यक्ष कप क्रिकेट प्रतियोग ...

मल्हनियाँमा क्रीकेट ...

रासिन्द्र यादव, सप्तरी, १० मंसिर । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँमा क्रीकेट प्रत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१