ताजा समाचार

सखुवानान्कारकट्टी गाउँपालीकामा बलियो बन्दै काङ्ग्रेस

  • कार्तिक १८, २०७८
  • ९९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ कार्तिक- सिरहाको लक्ष्मीपुरपतारी गाउँपालीका वडा ५ खरुकियाहीमा स्कुल पढ्ने ३९ छात्राहरुलाई साइकल बितरण गरेको छ। नेपाल विद्यार्थी संघका निब्रर्तमान केन्द्रिय सदस्य तथा युवा नेता संजय कुमार यादवको विशेष पहलमा साईकल वितरण गरेका छन्।प्रदेश सरकारको"बेटी बचाउ बेटी पढाउ अभियान,अन्तर्गत ३९ छात्राहरुलाई साइकल बितरण गरेको हो। नेता यादव बाल्यकाल देखि समाज सेवा गर्दै राजनीतिमा सक्रिय रहेका छन्।स्कुल बालबालिकाहरुलाई स्कुल जान आउन सहता प्रदान गर्न विद्यार्थीहरुलाई साईकल सहयोग गरेका छन्। समाजमा गरीब दलित तथा बिपन्न समुदायका बालबालिकाहरुले गाउँकै स्कुलमा अध्यन गर्ने गरेका छन्। उक्त विद्यार्थीहरुले साईकल पुउदाँ खुशी हुदै प्रदेश सरकार र युवा नेता संजय यादव धन्यवाद दिएका थिए। विद्यार्थीहरु नेता यादवको चर्चा गर्दै उजस्तै नेताको समाजमा खाँचो रहेको विद्यार्थीहरुले प्रसंसा गरेका थिए।श्री माध्यमिक बिद्यालय लक्ष्मीपुर पतारी ५ खरुक्याहीमा करिब ७ बालबालिकाहरुले उक्त स्कुलमा अध्ययन रत रहेका छन्। सम्बन्धित वडाका अध्यक्ष धर्मेन्द्र यादवको रोहवरमामा साईकल वितरण गरेका छन।

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤