ताजा समाचार

साइकल वितरण कार्यक्रम सम्पन्न

  • कार्तिक १२, २०७८
  • ११३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक १२ । सिरहाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी ९ तथा हाल धनगढीमाई १२ मा रहेको श्री हिमालय आधारभूत विद्यालयमा आज बिहान ९.१५ बजे वडा अध्यक्ष राजु श्रेष्ठले उद्दघाटन गरी साइकल वितरण गरिएको हो । प्रदेश नं २ बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८, मा अध्ययनरत महिला विद्यार्थीलाई २२ थान साइकल वितरण गरिएको राष्ट्रिय यूवा संघ सिराहा जिल्ला कमिटी उपाध्यक्ष जय प्रकाश शर्माले जानकारी दिनुभयो । विद्यालय परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राजु श्रेष्ठ विशिष्ट अथिती कानुन अधिकृत सुरेन्द्र महतो अथितिहरू देवराज हमाल ,जगरुप महतो लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता प्रसादी महतोले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत शिक्षक दिनेस्वर महतोले गर्नुभएको थियो कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश पुगेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र हमालले जानकारी दिनुभयो ।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤