ताजा समाचार

कतारले विश्वकप अघि १० लाख रुख रोप्ने गरे घोषणा 

  • कार्तिक १०, २०७८
  • ११५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउदी अरेबियामा आयोजना भएको मध्यपूर्व हरियाली अभियानको समर्थनमा कतारले पहिलो कार्बन न्युट्रल फिफा विश्वकप अघि १० लाख र सन् २०३० अघि एक करोड रुख रोप्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा बोल्दै कतारी उर्जा मन्त्री साद बिन शेरिदा अल काबीले देशभर सो संख्यामा रुख रोप्ने बताएका छन् । कार्यक्रमको निमन्त्रणाका लागि मन्त्री अल काबीले साउदी अरेबियाका राजकुमार सलमानलाई धन्यवाद पनि व्यक्त गरेका छन् । रियादमा भएको कार्यक्रममा अमिर शेख तमिम बिन हमाद अल थानी र अन्य कतारी अधिकारीहरु हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤