ताजा समाचार

मेयर मुनी कोरोनामा पनि खाए, शिक्षिकाहरु आन्दोलित

  • असोज २५, २०७८
  • १२९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २५ असोज । सिरहाको लहान स्थित रहेको सामुदायिक सिकाई केन्द्रका शिक्षिकाहरुलाई १५ महिनादेखि तलब नपाउँदा उनीहरु लहान नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् । कोरोनाको यो अवस्थामा मेयर मुनी साहलगायत नगरपालिकाका कर्मचारीले तलब भत्ता खाए । कार्यालय नपुगेर करोडौ भ्रष्टाचार गरे । मेयर मुनी साह जनताकै रगत चुसेर कमसल निर्माण काम गरिरहेको छ । तर, अनौपचारिक शिक्षामा सेवारत शिक्षिकाले तलब नपाउँनु बदनियत रहेको लहान २ का ज्ञानकुमार सिँह बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤