ताजा समाचार

कृष्णनगरमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

  • असोज २२, २०७८
  • ६०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णनगर, असोज २२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको नेपाल लाइफ इनस्योरेन्स को आफिस मा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l नेपाल लाइफ इनस्योरेन्स लुम्बिनी प्रदेश प्रमुख समेतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख पुर्षोत्तम सापकोटा लाई उपस्थित सबैले स्वागत गरिएको जानकारी नेपाल लाइफ इनस्योरेन्स कृष्णनगर उप शाखा प्रमुख शत्रुध्न कुमार मौर्य ले जानकारी दिनुभयो l कार्यक्रममा अभिकर्ता लगायत अन्यको उपस्थित रहेको थियोl

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤