ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा कमिटी गठन

सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा माओवादी केन्द्रको वडा कमिटी गठन

  • असोज १८, २०७८
  • ६६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ असोज - सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नयाँ वडा कमिटी गठन भएको छ। सखुवानान्कारकटी वडा नम्बर ४मा २१ सदस्य कमिटी गठन भएका छन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बालेश्वर साह र वाईसिएलका केन्द्र कमिटी सदस्य आशान्द यादव युवा नेता राम परिक्षण महतोको रोहबरमा नयाँ कमिटी गठन भएको हो। स्थानीय तहको चुनाव नजिकै आउँदा राजनीति दलहरुले गाउँ गाउँमा आफनो पार्टीको बर्चस्व कायम गर्न राजनिती दलका प्रतिनिधीहरुले संगठन बनाउन र कमिटी गठन गर्न ग्रामिण भेगमा सकृय रुपमा अगाडि बढदै गरेका आएका छन्। आउने चुनावमा माओवादी पार्टी अर्थात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आउने चुनावमा सिरहामा प्रथम हुने बताए,उक्त नव गठीत कार्यसमितिले सक्रिय राजनीति गर्ने बताए। नब गठीत कमिटीको अध्यक्षमा शिबनारायण पंडित लाई चयन गरेको छ् भने लगायत २१ कार्यसमिति चयन गरेको नेता राम परि परिक्षण महतोले जानकारी दिनु भयो ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤