Siraha Times
ताजा समाचार

विजयनगर गाउँपालिका वार्ड ७ कमिटी गठन

  • असोज १७, २०७८
  • ८८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / असोज १७ गेडुवाजोत कपिलवस्तु विजयनगर गाउँपालिका जनता समाज बादी पार्टी नेपाल को सु.जु.अभियान अन्तर्गत बिजयनगर गा.पा.७ मा वार्ड भेला साथै को विजयनगर गाउँपालिका वार्ड ७ कमिटी गठन

अध्यक्ष : क्षत्रपाल चौधरी

उपाध्यक्ष : रहमतुल्ला खाँ

कोषाअध्यक्ष : सुसीला लोहार

४० सदस्यीय वार्ड कार्यक्रम भएको छ ईकाई(समिती)गठन...ज.स.पा.नेपाल को सु.जु.अभियान अन्तर्गत बिजयनगगर ७ मा वार्ड भेला सम्पन्न भएको छ तथा क्षात्रपल चौधरी को अध्यक्षता मा नयाँ वार्ड ईकाई(समिती)गठन गरेको छ ज स पा कपिलवस्तु जिल्ला उपाध्यक्ष राम निवास पुरीले पछिल्लो समय जनताले जसपालाई विश्वास गरेको र त्यो विश्वास कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । साथै राम्रो कार्यमा सहभागी भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नु पर्ने बताउनु भएको छ । । राजनिति गलत नभई राजतिति गर्ने केहि ब्यक्तिहरु गलत भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश सदस्य अकरम पठानले पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र तल्लो निकाय देखि नै संगठन विस्तार गरि मजबुत गर्न आबश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१